अरुण काबेलीलाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
अरुण काबेली पावर लिमिटेड (AKPL) लाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले १:१ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले १,८५,५२,१०५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमती पाएको हो ।कम्पनीको हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धकमा रहेको छ ।
Post a Comment