Bonus Announcement
एनआइबीएल सहभागिता फन्डले ४% प्रतिफल वितरण गर्ने
एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी योजना एनआइबीएल सहभागिता फन्डले फन्डका इकाईधनीहरुको लागि गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।
फन्डले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कर सहित ४% का दरले नगद प्रतिफल वितरण गर्ने भएकों छ।
फन्डले प्रतिफल वितरण प्रयोजनका लागि २०८० साउन ११ गते बुक क्लोज मिति तय गरेको छ। यसकारण, साउन १० गते सम्म कायम रहने इकाईधनीहरुले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन्।
Post a Comment