Bonus announcement

 लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको प्रतिफल घोषणा 



लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८० का लागि प्रतिफल घोषणा गरिएको छ । 
कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद प्रतिफल (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद प्रतिफल (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । 
लक्ष्मी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

No comments

Powered by Blogger.