बरुण हाइड्रोपावरले १००% हकप्रद शेयर निष्काशन गर्न आयोग सँग माग्यो अनुमती


बरुण हाइड्रोपावरले १००% हकप्रद शेयर निष्काशन गर्न आयोग सँग माग्यो अनुमती

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले चुक्ता पूँजीको १००% (१ : १) हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगसँग अनुमती मागेको छ।

आयोगको स्वीकृती पश्च्यात हाइड्रोपावरको हकप्रद शेयर प्रस्ताव आगामी साधारण सभाको छलफलमा पेश गरिने छ।



No comments

Powered by Blogger.