अपर तामाकोशीले पायो हकप्रद शेयर निष्काशनको अनुमति


 अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ को अनुपातमा कुल १० करोड ५९ लाख कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन्। 

No comments

Powered by Blogger.