बकर ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय, बिहीबार शेयर बजार बन्द रहने

नेपाल सरकारले यहि असार १४ गते बिहीबारको दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को उपलक्षमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

सार्वजनिक बिदा दिएसँगै शेयर बजारका साथै बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने भएका छन्।


No comments

Powered by Blogger.