बैंक वित्तिय संस्थाहरुको व्यवसाय सँगै नाफामा उलेख्य वृद्धि, पहिलो महिनामै ९.९३ अर्ब नाफा कमाए, NABIL र NICA को निक्षेप ३ खर्ब माथि, GBBL, GFCL को नाफा उच्च


 नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को बैंक वित्तिय संस्थाहरुको पहिलो महिना श्रावणको वित्तिय विवरणसार्वजनिक गरेको छ। हाल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त "" वर्गका २६ वटा वाणिज्य बैंक, १७ वटाबिकास बैंक, १७ वटा वित्त कम्पनी  ६५ वटा लघुवित्त वित्तिय संस्थाहरु गरी कुल १२५ वटा बैंक वित्तिय संस्थाहरुसंचालनमा रहेका छन्।

समिक्षा अवधिमा बैंक वित्तिय संस्थाहरुको व्यवसाय  नाफामा वृद्धि देखिएको छ। चालु को पहिलो महिनासम्ममा वित्तिय संस्थाहरुले रु.,०३५.९६ अर्ब निक्षेप परिचालन गरी रु.,७२३.०३ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेपपरिचालन  कर्जा प्रवाह अघिल्लो को सोही अवधिको तुलनामा क्रमश .९२ ११.८४ले बढी रहेकोछ। यस्तै महिनामा रु.५४.८९ अर्ब व्याज आम्दानी गरेका बैंक वित्तिय संस्थाहरुले रु..९३ अर्ब खुद नाफा आर्जनगरेका छन्। व्याज आम्दानी  खुद नाफा अघिल्लो को सोही अवधिको तुलनामा क्रमश ६२.८५ ३९.४५ले बढी रहेको छ। तथापि मासिक वृद्धि दरको तुलना गर्दा निक्षेप परिचालनमा भने पहिलो महिनामा रु.१२३.२१ अर्बलेगिरावट आएको छ। अघिल्लो को अन्त्य सम्ममा बैंकिङ प्रणालिमा रु.,१५९.१७ अर्ब निक्षेप जम्मा भएकोथियो भने त्यस यता निक्षेप निरन्तर घट्दै गएको देखिएको छ। अघिल्लो मा बैंक वित्तिय संस्थाहरुको निक्षेपरु.४१९.१० अर्ब  रु.५३८.९२ अर्बले बढेको थियो भने कुल रु.५०९.३६ अर्ब व्याज आम्दानी गरी रु.८३.४३ अर्ब खुदनाफा कमाएका थिए। वित्तिय संस्थाहरुले औषतमा मासिक रु.४२.४४ अर्ब व्याज आम्दानी गरी रु..९५ अर्ब खुदनाफा आर्जन गरेका थिए।

वाणिज्य बैंक कुल २६ वाणिज्य बैंकहरु मध्ये नेपाल सरकारको ९९.९७स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक बाहेक २५ वाणिज्यबैंकहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत रहेका छन्। चालु आर्थिक वर्षको प्रथम महिनाको तथ्याङ्कअनुसार नबिल बैंक (NABIL) ले सबैभन्दा उच्च रु.३२६.१७ अर्ब निक्षेप संकलन गरी रु.३०७.७० अर्ब कर्जा प्रवाहगरेको छ। नबिल बैंकको निक्षेप वाणिज्य बैंकहरुको कुल निक्षेपमा .३५हिस्सा रहेको छ। अघिल्लो वर्षको सोहीअवधिमा बैंकले रु.२२५.०८ अर्ब निक्षेप परिचालन गरी रु.२०९.१४ अर्ब कर्जा प्रवाह गरेको थियो।  नेपाल बंगलादेशबैंकलाई गाभे पश्च्यात बैंकको निक्षेप तथा कर्जा उलेख्य बढेको हो। निक्षेप परिचालनको हिसाबले एन आई सीएशिया बैंक (NICA) दोश्रो स्थानमा रहेको छ। बैंकले श्रावण मसान्त सम्ममा रु.३०५.१२ अर्ब निक्षेप संकलन गरीरु.२६५.५९ अर्ब कर्जा प्रवाह गरेको छ। अघिल्लो को सोही अवधिको तुलनामा बैंकको निक्षेप .८८लेबढेको  भने कर्जा प्रवाह .४९ले घटेको छ। यस्तैग्लोबल आईएमई बैंक (GBIME) ले रु.२८०.९७ अर्ब निक्षेपसंकलन गरी रु.२४५.१७ अर्ब कर्जा प्रवाह गरेको छ। त्यस्तैव्यवसायको हिसाबले राष्ट्रिय वाणिज्य बैंक,  सिद्धार्थबैंक (SBL), नेपाल बैंक (NBL), नेपाल इन्भेष्टमेन्ट बैंक (NIB), एनएमबि बैंक (NMB), कुमारी बैंक (KBL), हिमालयन बैंक (HBL) अगाडि रहेका छन्।

वाणिज्य बैंकहरु मध्ये सबैभन्दा न्युन निक्षेप संकलन सिभिल बैंक (CBL) ले गरेको छ। बैंकले श्रावण मसान्त सम्मरु.९३.२५ अर्ब निक्षेप संकलन गरी रु.८६.४२ अर्ब कर्जा प्रवाह गरेको छ। सेन्चुरी कमर्सियल बैंक (CCBL), स्टयाण्डर्डचार्टर्ड बैंक नेपाल (SCB)  बैंक अफ काठमाडौं (BOKL) पनि निक्षेप परिचालनको हिसाबले तल्लो स्थानमा रहेकाछन्।

त्यस्तैखुद नाफा आर्जनको हिसाबले पनि नबिल बैंक बैंक अग्र स्थानमा रहेको छ। चालु आर्थिक वर्षको  महिनामाबैंकले रु.८१.३६ करोड खुद नाफा आर्जन गरेको छ। यस्तैराष्ट्रिय वाणिज्य बैंकले रु.७५.२१ करोड खुद नाफा आर्जनगर्न सफल भएको  भने ग्लोबल आईएमई बैंकले रु.६७.३३ करोड कमाएको छ। एन आई सी एशिया बैंकनेपालइन्भेष्टमेन्ट बैंकप्राइम कमर्सियल बैंकप्रभु बैंकसिद्धार्थ बैंकएनएमबि बैंकएभरेष्ट बैंक  नेपाल बैंकले पनि रु.३५करोड भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।

बिकासबैंक  

कुल रु.४९८.८५ अर्ब निक्षेप संकलन गरी रु.४४१.९४ अर्ब कर्जा प्रवाह गरेका १७ बिकास बैंकहरु मध्ये मुक्तिनाथबिकास बैंक (MNBBL) ले उच्च रु.१०५.५० अर्ब निक्षेप संकलन गरी रु.८८.९६ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेपसंकलनमा मुक्तिनाथ बिकास बैंकको उच्च २१.१५हिस्सा रहेको छ। बैंकले अघिलो को सोही अवधिमारु.९६.३० अर्ब निक्षेप संकलन गरी रु.७९.२२ अर्ब कर्जा प्रवाह गरेको थियो। यस्तैगरिमा बिकास बैंक (GBBL) लेश्रावण महिना सम्ममा रु.६९.११ अर्ब निक्षेप संकलन गरी रु.६२.३५ अर्ब कर्जा प्रवाह गरेको  भने ज्योति बिकास बैंक(JBBL) ले रु.५५.१० अर्ब निक्षेप संकलन गरी रु.५१.१४ अर्ब कर्जा प्रवाह गरेको छ। यसैगरीसांग्रिला बिकास बैंक(SADBL), कामना सेवा बिकास बैंक (KSBBL), महालक्ष्मी बिकास बैंक (MLBL), लुम्बिनी बिकास बैंक (LBBL),  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले पनि निक्षेप संकलन रु.४३ अर्ब माथि पुर्याएका छन्।

खुद नाफाको हिसाबले भने गरिमा बिकास बैंक अब्बल देखिएको छ। चालु आर्थिक वर्षको श्रावण महिनामा बैंकलेरु.१५.७३ करोड खुद नाफा आर्जन गरेको छ। यस्तैमुक्तिनाथ बिकास बैंकले रु.१३.५४ करोड  खुद नाफा आर्जनगरेको  भने ज्योति बिकास बैंकले रु..२४ करोड आर्जन गर्न सफल भएको छ। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंककामना सेवा बिकास बैंकमहालक्ष्मी बिकास बैंकसांग्रिला बिकास बैंक  लुम्बिनी बिकास बैंकले पनि रु. करोडभन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएका छन्।

फाइनान्सकम्पनी

फाइनान्स कम्पनीहरु मध्ये व्यवसयिक हिसाबले तुलना गर्दा रु..१२ अर्ब चुक्ता पूंजी रहेको आइ.सि.एफ.सिफाइनान्स (ICFC) अगाडि रहेको छ। कम्पनीले श्रावण मसान्त सम्ममा रु.१७.४५ अर्ब निक्षेप संकलन गरी रु.१४.२०अर्ब कर्जा प्रवाह गरेको छ। मञ्जुश्री फाइनान्स (MFIL) ले रु.११.५९ अर्ब निक्षेप संकलन गरी रु.१०.७२ अर्ब कर्जाप्रवाह गरेको  भने पोखरा फाईनान्स (PFL) ले रु.११.४४ अर्ब निक्षेप संकलन गरी रु.१०.१२ अर्ब कर्जा प्रवाह गरेकोछ।

यस्तैनाफा आर्जन तर्फ भने पनि गुडविल फाइनान्स अगाडि देखिएको छ। फाइनान्सले उच्च रु..९५ करोड खुदनाफा आर्जन गर्न सफल भएको छ। यसैगरीसेन्ट्रल फाइनान्सले रु.२।८७ करोड खुद नाफा आर्जन गरेको  भनेपोखरा फाइनान्सले रु..३५ करोड आर्जन गरेको छ। त्यस्तैआइ.सि.एफ.सिफाइनान्सगोर्खाज फाइनान्सले पनिरु. करोड भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।


No comments

Powered by Blogger.